
काठमाडौं, १९ माघ । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार र समापन भएको छ । केन्द्रीय कमिटीको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को विधान प्रतिवेदन र महासचिव विष्णु पौडेलको संगठनात्मक प्रतिवदेनसहित विभिन्न विषयका ११ बुँदै प्रस्ताव पारित गरेको हो ।
नेकपाले पारित गरेका प्रस्तावहरुको पूर्णपाठः

