काठमाडौं, १८ फागुन । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
-
मर्दी न्युज
फागुन १८ गते २०७६ मा प्रकाशित