
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकार प्रवक्ता युवराज खतिवडाले फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका ११ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।
पछिल्लो मन्त्रिपरिषद बैठक फागुन १८ गते आइतबार बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अर्को बैठक आफू अस्पतालबाट डिस्चार्ज भएपछि एक साता पछाडि बस्ने अस्पताल भर्ना हुनुअघिको भिडियो सन्देशमा बताइसकेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका ११ वटा निर्णयहरु सार्वजनिक गरेका छन् । यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरुः
