पोखरामा भूकम्पको धक्का महसुस

-


     मर्दी न्युज    
     चैत्र २ गते २०७६ मा प्रकाशित


पोखरा । पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको लुम्लेलाई केन्द्र बिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प ८ः४५ मा गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण कास्की र आसपासको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।