पर्यटकीय सहर सुनसान (फोटो फिचर)

-


     मर्दी न्युज    
     २५ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २५ चैत । पोखरा पर्यटकहरुको लागि अति रुचाइएको सहर हो । कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले ‘लकडाउन’लाई दोस्रो पटक थप २०७७ वैशाख ३ गतेसम्म पुर्याएको छ ।

पर्यटकीय सहर पोखरा यतिखेर थिलाथिला परेको छ । सधैं भीडभाड हुने फेवाताल, डेभिज फल, गुप्तेश्वर गुफा, बाराही घाट, हल्लनचोकलगायतका क्षेत्र यतिबेला सुनसान देखिन्छन् ।
कुनैबेला आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो हुने यी क्षेत्र अहिले सुनसान र शान्त देखिन्छन् । तस्विरहरुः खेमबहादुर गुरुङ