नेकपाको सचिवालय बैठक बस्दै

-


     मर्दी न्युज    
     ८ बैशाख २०७७ मा प्रकाशित


काठमाडौँ — सत्तारुढ नेकपाले पार्टीको सचिवालय बैठक बोलाएको छ । बैठक अहिले साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । 

केही बेर अघि मन्त्रिपरिषद्को बैठक प्रम निवास बालुवाटर मै सम्पन्न भएको थियो ।