नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टी

-


     मर्दी न्युज    
     २६ बैशाख २०७७ मा प्रकाशित


पोखरा । नेपालमा थप एक जनामा कोरोना भाइरसको पुष्टि भएको छ । नेपालगञ्जको एक जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालगञ्जका १६ वर्षीय एक पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमार्फत डा. देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।