नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रः स्वास्थ्य मन्त्रालय

-


     मर्दी न्युज    
     १ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ सय ४५ मात्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक विवरण अनुसार २५० जनामा प्राविधिक त्रुटीका कारण पहिले नै पुष्टी भएको ५ जनाको विवरण पुन रिपोर्टिङ भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएको छ ।