नेकपाको सचिवालय बैठक बस्दै

-


     मर्दी न्युज    
     २ जेष्ठ २०७७ मा प्रकाशित


फाइल तस्विर

काठमाडौं । नेकपा सचिवालयको बैठक अहिले बिहान बस्दैछ । आकस्मिक रुपमा बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक केहीबेरमा शुरु हुँदैछ ।

सरकारले आज सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा सुझाव दिन नेकपाका सचिवालय बैठक बस्न लागेको स्रोतले जनाएको छ । आज अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहको छ ।