संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत नीति तथा कार्यक्रम (लाइभ)

-


     मर्दी न्युज    
     २ जेष्ठ २०७७ मा प्रकाशित


Sabhamukh - Sansad

पोखरा । सरकारले कोरोना भाइरस (कोभिड–१९) ले सिर्जित संकट समाधानलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।

संघीय संसद्को संयुक्त सदनमा आहिले ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्दैछिन । राष्ट्रपति भण्डारीले सार्वजनिक गर्ने आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य, पूर्वाधार, रोजगारी सिर्जना र कोभिड–१९ ले समस्या परेका क्षेत्रका लागि सुविधा र आर्थिक प्याकेजलाई प्राथमिकता दिइने बताइएको छ ।

संघीय संसद्को संयुक्त सदनको लाइभः