कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

-


     मर्दी न्युज    
     ३ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ३ जेठ । नेपालमा थप ३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित हुनेको संख्या २७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: