गण्डकी प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, योसँगै प्रदेशमा संक्रमित संख्या १६ पुग्यो

-


     मर्दी न्युज    
     १५ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, १५ जेठ । नवलपरासी बर्दघाट सुस्ता (पूर्व) मा थप १ जनामा कोरोना पुष्टि भएको छ । यसअघि वालिङस्थित क्वारेन्टाइनमा रहेका थप ३ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन ।

संक्रमित देबचुली नगरपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुष रहेको छ । आज बिहीबार बिहान मात्र स्याङ्जाका २ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको थियो । उनलाई भरतपुरस्थित कोरोना अस्पतालमा लागिएको छ ।



Tags: