धादिङको सुनौलाबजारलाई कन्द्रविन्दु बनाएर ४.८ म्याग्नेच्युटको भूकम्प गयो

-


     मर्दी न्युज    
     १७ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । धादिङको सुनौलाबजारलाई कन्द्रविन्दु बनाएर ४.८ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको सुनौलोबजार यसको केन्द्रविन्दु भएको बताएको छ । केन्द्रले शनिवार साँझ ९ः३६ मिनेट जाँदा भूकम्प गएको जानकारी दिएको छ ।