पोखराबाट यस्तो देखियो सूर्य ग्रहण

-


     मर्दी न्युज    
     ७ असार २०७७ मा प्रकाशित


पोखरा । नेपालमा १० बजेर ५० मिनेट जाँदा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा सकिएको छ । खगोलविदका अनुसार नेपालको लिपुलेक क्षेत्रबाट करिब ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिएको थियो भने अन्य क्षेत्रबाट ८८ प्रतिशतसम्म ढाकिएको ग्रहण देखिएको थियो ।

पोखराको मासबारबाट गंगा घले र मनशान्त घिमिरेले खिचेका केही तस्विरहरु