जनै पूर्णिमा (ऋषि तर्पणी) अवसरमा पोखराको गाईघाट तथा विन्दबासनी क्षेत्रका केही तस्विरहरु (फोटो फिचर)

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


पोखरा । आज साउन शुक्ल पूर्णिमाका (ऋषि तर्पणी) अर्थात् रक्षा बन्धन (जनै पूर्णिमा) । पोखराको गाईघाट तथा विन्दबासनी क्षेत्रमा देखिएको भक्तजनहरु तथा जनै लगाउँदै गरेका केही तस्विरहरु ।

तस्विरः खेम गुरुङ