
पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । देशभर आज थप १३ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ८ सय ४२ पुगेको छ ।
सबैभन्दा बढि मृत्यु हुनेमा बाग्मती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा क्रमशः ४०१ र १० जना रहेका छन् ।