कोरोना संक्रमणवाट थप १४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । देशभर आज थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ८ सय ७६ पुगेको छ ।

सबैभन्दा बढि मृत्यु हुनेमा बाग्मती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा क्रमशः ४१८ र १० जना रहेका छन् ।