
पोखरा, १८ कात्तिक । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलवार जारी विज्ञप्ति अनुसार गण्डकी प्रदेशको संक्रमिट संख्या शुन्यमा झरेको मुस्ताङमा ३ जना नयाँ संक्रमित सँगै प्रदेशमा १३३ जना संक्रमित थपिएका छन् ।
आज संक्रमण थपिनेमा कास्कीका सबैभन्दा बढि ८१ जना रहेका छन् । त्यसैगरि नवलपुरका (व.स.पू.) ९, गोरखाका १, लमजुङका २, तनहुँका २३, स्याङ्जाका ४ र वाग्लुङका १३ जना गरी ९७ रहेको प्रदेश निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ९ सय ८८ पुगेको छ ।