
रिच फर नेपाल र उद्यमशिल बचत तथा ऋण सहकारी संस्था बिरूवा गाउँपालिका-१ स्याङ्जाको साझेदारीमा पुतलीबजार नगरपालिका-१२ पेल्काचौरमा अति विपन्न २० घर परिवारलाई रू. ४५ हजार बराबरको खाद्यान्न दोश्रो चरणको राहत वितरण कार्यक्रम सम्पन्न भयो ।
राहत वितरण कार्यक्रममा रिच फर नेपालका प्रतिनिधि खेम गुरुङ र उद्यमशिल बचत तथा ऋण सहकारी संस्था का सह सचिब टौबहादुर गुरुङको अगुवाई तथा वडा नं १२ का अध्यक्ष दुत प्रसाद गुरुङको रोहबरमा राहत बाँडिएको थियो ।




फोटो खेम गुरुङ