काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा दुई विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
-
मर्दी न्युज
श्रावण ३२ गते २०७८ मा प्रकाशित