भोलि सार्वजनिक बिदा

-


     मर्दी न्युज    
     कार्तिक १ गते २०७८ मा प्रकाशित


सरकारले भोलि मङ्गलवार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।