काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।
आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको हो ।

-

मर्दी न्युज
मंसिर २३ गते २०७८ मा प्रकाशित