रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

-


     मर्दी न्युज    
     ५ पुस २०७८ मा प्रकाशित


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपदबाट राजिनामा दिएका हुन् ।