प्रतिनिधि सभा बैठक बस्दै, एमालेले अवरुद्ध गर्ने

-


     मर्दी न्युज    
     ६ पुस २०७८ मा प्रकाशित


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकको सम्भावित कार्यसूचिमा एमसिसीबारे उल्लेख नगरेपनि यसबारे छलफल हुन सक्ने बताइएको छ ।

आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्ने जनाएको छ ।

आजको सम्भावित कार्यसूची–