काठमाडौँ । सरकारले पुस १५ गते (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

-

मर्दी न्युज
पुस १४ गते २०७८ मा प्रकाशित