
पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । सत्ता गठबन्धनका कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।
महिलातर्फ पन्तले ३ हजार ८४ ल्याएर विजयी भएकी छन् । भुवन सुनारले ३ हजार ४८ मतभार ल्याए भनेआलेले ३ हजार ९६ मतभार ल्याए ।