पोखरामा असिना-पानीले गाडी चल्न मुस्किल (फोटो फिचर)

-


     मर्दी न्युज    
     फागुन ८ गते २०७८ मा प्रकाशित


पोखरा । पोखरामा आइतबार भीषण असिनापानी परेको छ ।

करिब एक घण्टा परेको असिनापानीले सडक चिप्लो भएपछि यातायात सेवा नै अवरुद्ध भएको छ । असिनापानी धेरै मात्रामा परेकाले हिमपात भएजस्तै देखिएको थियो ।

उच्च पहाडी भेगमा भने हिमपात भएको स्थानीयले जानकारी दिएका छन ।

तस्वीर : खेम गुरुङ