कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

-


     मर्दी न्युज    
     ४ चैत्र २०७८ मा प्रकाशित


काठमाडौँ । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेबाट सुरु हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

यस्तो छ तालिका