आइतबार सार्वजनिक बिदा

-


     मर्दी न्युज    
     चैत्र २६ गते २०७८ मा प्रकाशित


काठमाडौँ । सरकारले रामनवमीको अवसरमा भोलि आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।