काँग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

-


     मर्दी न्युज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित


Mardi News

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।

काँग्रेसले ‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९ जारी गरेको हो ।

‘नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ ८८ पृष्ठ लामो छ ।

घोषणापत्रको पूर्णपाठ :