राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

-


     मर्दी न्युज    
     असार २८ गते २०७९ मा प्रकाशित


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन आज पेस गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।