हेलम्बु केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

-


     मर्दी न्युज    
     ९ साउन २०७९ मा प्रकाशित


काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.७ म्याग्न्च्युडको भूकम्प गएको हो ।

सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।