यस्तो छ नागरिकता विधेयक पुनर्विचार गर्न राष्ट्रपतिले संसद् सचिवालयमा पठाएको पत्र

-


     मर्दी न्युज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ ।

राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक ‘पुनर्विचार’ का लागि फिर्ता पठाएको उल्लेख छ । राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् ।

संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट विधेयक प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो ।

हेर्नुहोस् राष्ट्रपतिको सन्देशको पूर्णपाठ: