
सफल पर्यटन व्यवसायी, प्रदेश पर्यटन विभाग प्रमुख तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) गण्डकी प्रदेश सदस्य कम्युनिष्ट आन्दोलन कास्किका खम्बा क. नवराज पहारी नेकपा एकीकृत समाजवादी कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ समन्वय कमिटी को बैठकबाट आसन्न निर्वाचनमा प्रतिनिधि सभाको लागि सर्वसम्मत सिफारिस भएका छन् ।
नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका स्थापनाकालिन सदस्य रहनुभएका पहारी विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा सकृय रहेका छन् ।
पहारी प्रतिनिधि सभामा सिफारिस हुनुलाई पर्यटन क्षेत्रको सम्मान तथा प्रतिष्ठा बढेको रूपमा लिन सकिन्छ ।