सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ?

-


     मर्दी न्युज    
     असाेज २१ गते २०७९ मा प्रकाशित


काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी गठबन्धनबीच भागबन्डा टुंगिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

हेरौँ सत्तारुढ गठबन्धनबीच भएको सहमतिः