कास्की १(ख) मा बेदबहादुर गुरूङ ‘श्याम’ विजयी

-


     मर्दी न्युज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


पोखरा । पोखरा । कास्की क्षेत्र नम्बर १(ख) मा एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ले नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई पराजित गरेका हुन् । गुरुङले १२ हजार ६ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

कांग्रेसका गुरुङ ८ सय ६७ मतले पराजित भएका हुन् । कांग्रेसको गुरुङले ११ हजार ७ सय ९४ मत ल्याए ।