
पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । यती एयरलाइन्सको एटीआर ७२ विमान आइतबार बिहान काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको थियो।
विमानमा चार जना चालक दलका सदस्य रहेका थिए । पोखरा विमानस्थलमा अवतरण गर्न लाग्दा विमान दुर्घटना भएको हो।
विमान पाइलट कमल केसीले उडाएका थिए । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे १२ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।
मर्दी न्यूजलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार यसप्रकार छन्ः
कृष्ण आचार्य
निसान्त आचार्य
शालिकग्राम आचार्य
अलिमाया सदाखात
अलितोनिना भेक्टोरिया
पूर्णबहादुर गुरुङ
जितेन्द्रबहादुर गुरुङ
एलेना ब्यान्डुरो
अनिषा बानिया
शालोक भट्ट
निरा छन्त्याल
रुवान कालुम क्रिन्टोम
असिमा गुरुङ
अनुषा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
रक्की गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
एस्मिन गुरुङ
रविन हमाल
एलेक्जेन्डर इसिडोर
संजय जेसुवाल
सोनु जेसुवाल
रचना काफ्ले
सीताकुमार खड्का
अनिलकुमार राजबार
भगवती कुँवर
अभिषेक कुशवाह
मेरन लभ
युरी लेजिङ
भिक्टर लेजिङ
ओम माया गुरुङ
जानितस्यान्ड्रा प्यालाभेकिनो
सुष्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धी पौडेल
त्रिभुवन पौडेल
पुजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगीता शाही
आयुर्धी शर्मा
बेबी शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा शुशील श्रेष्ठ
राजुसिंह ठकुरी
चुणा थापा
गणेश थापा
लबराज तिमिल्सिना
यु स्यान्ग्योन र अर्का एकजना
चालक दलका सदस्य
कमल केसी
ऐ खतिवडा
के राना
एसआर ठकुरी