
पोखरा । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार एसपी र डीएसपीको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरको शुक्रबार निर्णयानुसार भाद्र महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी प्रहरी उपरीक्षक र प्रहरी नायव उपरिक्षकहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ । केसीको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालका मोहनकुमार थापालाई सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची :
सरुवा भएका डीएसपीहरू