
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मिनबहादुर गुरुङ रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ जिल्ला अदालतको आदेशपछि रिहा भएका हुन् ।
उनलाई जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।