पेट्रोल र डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

-


     मर्दी न्युज    
     जेठ १ गते २०८१ मा प्रकाशित


नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल÷मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।

यस्तो छ सूचीः