कार्यकक्षबाटै कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

-


     मर्दी न्युज    
     जेठ ८ गते २०८१ मा प्रकाशित


काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालौ कार्यकक्षबाटै प्रहरीले पक्राउ परेका छन् । नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।