पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

-


     मर्दी न्युज    
     असार ९ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाको १५ औं नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबाट आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छ –