![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2025/01/earthquake.webp?fit=800%2C450&ssl=1)
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको विभागले जनाएको छ ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।