म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

-


     मर्दी न्युज    
     फागुन १३ गते २०८१ मा प्रकाशित


पोखरा । म्याग्दीमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।

म्याग्दीको मुना आसपास केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहान ९ बजेर २६ मिनेटमा म्याग्दीको मुना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । यसअघि सोमबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।