त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

-


     मर्दी न्युज    
     चैत्र २८ गते २०८१ मा प्रकाशित


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गरेको हो ।

बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।