पुनहिलमा पर्यटकको घुइँचो (फोटो फिचर)

-


     मर्दी न्युज    
     वैशाख ११ गते २०८२ मा प्रकाशित


तस्विरहरुः मनशान्त घिमिरे

राउण्ड अन्नपूर्णको प्रमुख आकर्षक गन्तव्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६मा पर्ने पुनहिलमा पर्यटकको घुइँचो लागेको छ ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमश्रृङ्खला र सूर्योदयको दृश्य अवलोकन गर्न आएका पर्यटकको घुइँचो लागेको हो । समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

तस्विरमा हेर्नुहोेसः