गायक प्रशान्त तामाङको निधन

-


     मर्दी न्युज    
     पुस २७ गते २०८२ मा प्रकाशित


गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षको उमेरमा आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट तामाङको निधन भएको हो ।

इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।