Author Archive

संस्कृतिकर्मी मेनकाजी गुरूङकाे निधन

पोखरा । संस्कृतिकर्मि तथा हिमाली सांस्कृतिक परिवारको अध्यक्ष मेनकाजी गुरूङको फिस्टेल हस्पिटलमा निधन भएको छ । उहा मुटुको विरामी हुनुहुन्थ्यो । पोखराको सांस्कृतिक विकाशको निम्ति उहाको अमुल्य योगदान रहेको छ । पोखरामा लोपोन्मुख अवस्थामा रहेको नौमति पञ्चे बाजा र (गुरूङ जातिहरूको प्रसिद्व सामुहिक छयाटु नृत्य प्रतियोगिता आयोजक, तमु सांस्कृतिक प्रतिष्ठान उनकै पहलमा )नेतृत्वमा आयोजना भएको थियो । उहा एउटा कुशल नृत्य प्रशिक्षक हुनुहुन्यो । पुरानो नेपाली चलचित्र कान्छिमा उहाले नायिका शर्मिला मल्ल संग युगल नृत्य गर्नु भएको थियो ।तीन साता… पुरा पढौ

चोखो प्रेमको कसीमा शिरसुबा

नेपाली सिने उद्योगको क्षेत्रमा गुरूङ फिल्म उद्योगले पनि आफनो राम्रै फड्को मार्न सकेको छ । नेपाली भाषामा गुरूङ परिवेशका चलचित्रहरू निर्माणक्रम तीव्ररूपमा बढेको छ । यसलाई सफलताको रूपमा मान्न सकिन्छ । हालै भदौ ६ गतेबाट प्रर्दशित भेज मेस्रो फिल्मस प्रोडक्सन घान्द्रुक प्रिन्जेन्टको प्रस्तुति शिरसुबा गुरूङ चलचित्र पोखरा मिडटाउन मुभि हलमा प्रर्दशन हुदै छ । बिमल गुरूङको कथा र माओत्से गुरूङको लेखन तथा निर्देशनमा नयां गुरूङ चलचित्र शिरसुबाले एउटा राम्रै छवि बनाउन सफल भएको छ । विशेष त यो नारी प्रधान… पुरा पढौ

स्व किरण रञ्जितको स्मृतिमा पेन्टिङ्ग प्रर्दशनि

चैत्र ६ शुक्रबार । स्व. किरण रञ्जितको स्मृतिमा पोखरा आर्ट ग्यालरी महेन्द्रपुल पोखरामा सामुहिक चित्रकला प्रर्दशनि आजबाट शुभारम्भ भएको छ । उक्त प्रर्दशनिको समुदघाटन पोखरा महानगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष्य श्री राजाराम लामिछाने ज्यूले रिबन काटी प्रर्दशनिको उदघाटन गर्नुभयो । फोटोः झबिन्द्र गुरूङ्ग समारोहका प्रमुख अतिथिको शुभकामना मन्तव्य क्रममा लामिछानेले वर्तमान पोखरा आर्ट गयालरी भवन सन्दर्भमा वाहिर जुन हल्ला चलेको यथार्थ नभई वास्तविक यथार्थ अर्को व्यवस्था नभए सम्म यो ग्यालरी नहटने बताउनु भयो । फोटोः झबिन्द्र गुरूङ्ग… पुरा पढौ

भुषणको कलाकृति

तिर्खा र प्यास सायद नहुदो हो त यो संसार नै अधुरो हुन्थ्यो होला । कतै न कतै अन्तचक्षुले छोएसम्म मानिस कला सिर्जनामा तल्लिन हुदो रैछ । सायद यस्तै एक उदाहरणीय प्रतिभाका धनि हुन कलाकार भुषण राज राजभण्डारी । बाह्र वर्षको उमेरदेखि नै आफू चित्र कोर्न थालेको बताउने भुषण अहिले व्यावसायिक कलाकार भैसकेको छ । उनी अर्डर अनुसार पोट्रेट मुहार चित्र बनाउने गर्छ र सोहीअनुसार पारिश्रमिक पनि राम्रै लिने गर्छ । भुषणले दृश्य चित्र, मुहार चित्र धेरै बनाएका छन । कला… पुरा पढौ

नाटक अभिनय के हो ? मैले बुवाबाट थाहा पाएः कलाकार प्रकाश घिमिरे

प्रकाश घिमिरे पोखरेली सेरोफेरोमा उनलाई नचिन्ने सायद कमै होलान । पेशाले शिक्षक, उमेरले ६० को नेटो काटदै छ । ३७ वर्ष जति कन्या माध्यामिक विद्यालय नदिपुर पोखरामा सेवा गरि शिक्षण पेशाबाट २०७५ मंसिरमा अवकाश लिए । हाल उनी अभिनय क्षेत्रमा व्यस्त छन् । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष्य र सल्लाहकारको भूमिका निभाउदै आएका कलाकार घिमिरे पोखरा प्रतिविम्ब नाटय समूहमा आबद्ध छन् । लगभग ३७ वटा नाटकमा जीवन्त अभिनय गरिसकेका उनले गीत तथा संगीतकार स्व. सुक गुरुङको निर्देशनमा ईज्जत जब… पुरा पढौ