Author Archive

लेखक ओमप्रकाश गुरुङको ‘ताङ्गतिङ्ग मेरो गाउँ नियात्रा विमोचन

पोखरा, ३ माघ । लेखक तथा नियात्राकार ओमप्रकाश गुरूङको ‘ताङ्गतिङ्ग मेरो गाउँ’ नामक नियात्रा पुस्तक आज एक समारोह बीच विमोचन भयो । पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि तथा मादि गाउपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले लेखकले जुन काममा हात हाले पनि त्यसलाई फत्ते गरि छोडने बानि उनको प्रमुख विशेषता रहेको बताए । साथै उनलले यस पुस्तकले सम्पुर्ण भुगोल समेटेको र आन्तरिक पर्यटन तथा वाहिरी पर्यटन प्रबद्वनमा सहयोग पुग्ने बताए । त्यस्तै पत्रकार अमृत भातगाउँलेले लेखकले भोगेका अनुभवहरु यस पुस्तकमा पढन सकिने बताए… पुरा पढौ

कलाकार तीर्थ निरौलाको भर्चुअल अनलाईन एकल चित्रकला प्रदर्शनी

मुलुक कोरोना महामारीको समस्याले आक्रान्त छ । मानिसहरू काम गर्न नपाएर आकुल ब्याकुल छन ।हिडडुल गर्न सजिलो छैन । शिक्षा क्षेत्रमा पनि बन्दाबन्दी छ । यसको प्रभाव कला क्षेत्रमा पनि परेको छ । कला कार्यशाला, कला प्रदर्शनी आदि हुन सकेको छैन । कला दीर्घा अर्थात आर्ट ग्यालरीहरू पनि बन्दाबन्दीमा छ । कलाकारहरूको भेटघाट ठयाप्पै बन्द छ । त्यसैले अहिले कलाकारहरू अनलाईन भर्चुअलमार्फत आफनो एकल कला प्रदर्शनी गर्न थालेका छन । त्यस्तै एक जना कलाकार हुनुहुन्छ धरान निवासी यूवा कलाकार तीर्थ… पुरा पढौ

स्मार्ट सिटी पोखराका अन्तर्राष्ट्रिय मुर्तिहरू अलपत्र [फोटो फिचर]

करिब सात वर्ष अघि पोखराको लेकसाइडस्थित कोमागाने पार्कमा अन्तर्राष्ट्रिय मुर्तिकला कलाकार्यशाला सम्पन्न भएको थियो । जहा बेल्जियम, जापान, भारत र नेपाली मुर्तिकारहरूको समेत सहभागिता थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौंंका पूर्व प्राज्ञ मुर्तिकार ओम खत्रीको संयोजनमा सो कार्यशाला सम्पन्न भएको हो । मुर्ति कार्यशालाको निम्ति आवश्यक रकम विभिन्न संघसंस्थाबाट संकलन गरी संचालन भएको हो । मुर्ति निर्माणको निम्ति विभिन्न संघ संस्था र आमा समुहले पनि कार्य निर्माण स्थलमा कलाकारहहरूलाई दैनिक चिया, खाजा जुटाएका थिए । यस कार्यमा पर्यटन व्यवसायी… पुरा पढौ

प्रकृतिवादी चित्रकार महेन्द्रप्रसाद राजभण्डारी

पोखराले धेरै कलाकारहरू जन्माईसकेका छन । पोखराका धेरै स्थापित कलाकारहरूमध्ये एक हुन महेन्द्रप्रसाद राजभण्डारी । उनका सबै पेन्टिङ्गहरू शुद्ध मौलिकपन छन । धेरै भन्दा धेरै कलाकारहरू पनि उनका पेन्टिङ्ग देखेपछि मन्त्रमुग्ध नहुने सायद कमै होला । उनको रंग संयोजन, स्केच, ड्रोइङ्ग र कम्पोजिसन धेरै उत्कृष्ट छ । मुख्य त कलामा मौलिकपन हुनु आवश्यक हुन्छ । तब मात्र कलामा सुन्दरता आउछ । यी सबै गुण उनको कलामा देखिन्छ । उनका पेन्टिङ्गहरू गहिएिर हेरिराख्नु पर्छ एउटा छुटै आनन्दको अनुभुति हुन्छ । चित्रकार… पुरा पढौ

लोपोन्मुख गुरुङ गीत–संगीतको खोज र संरक्षणमा लाग्दै दम्पत्तिद्वय

आजभोलि नेपाली गीत संगीत र चलचित्र क्षेत्रले उत्साहपूर्वक फडको मारेको छ । हिजो मनोरञ्जनको निम्ति भारतीय गीत, संगीत र सिनेमामा मस्त नेपालीहरू आज आफनै गीत संगीतमा आत्मनिर्भर छ । विगतलाई फर्केर हेर्दा भारतीय चलचित्र र गीत संगीतको नेपालमा साम्राज्य नै थियो । रेडियोमा बिहान, दिउसो र राति हिन्दी सिनेमाका गीतहरू खुबै बज्थ्यो । त्यतिबेला नेपालमा एक दुई नेपाली चलचित्र मात्र निर्माण हुन्थ्यो । नेपालका चलचित्र हलहरूमा भारतीय चलचित्र मात्र धेरै चल्थ्यो । समय र प्रविधिको विकासक्रमसंगै नेपाली चलचित्र र गीत… पुरा पढौ