Author Archive

‘ईलुस्ट्रेटर’ जीत गुरूङ

जीत गुरुङ वास्तवमा ‘ईलुस्ट्रेटर’ अर्थात पुस्तक चित्रकार हुन । नेपालमा प्रकाशित भएका धेरै पुस्तकहरूमा उनको रेखा चित्रले भरिएका छन । बालकथा, कविता, धार्मिक कथा, कमिक्स आदि चित्रहरू बनाएका छन् उनले । विदेशी नियोग, पुस्तक प्रकाशक र संघसंस्थाहरु (हेल्पटास, आईएनएफ आदि) का पुस्तकको भित्रि तथा पृष्ठको आवरण चित्रहरू बनाएका छन् । उनको रेखा चित्रमा सिद्वहस्त, निपुर्ण र प्रभाविलो छ । उनको यही विशेषताले राजधानीलगायतका स्थानहरुबाट समेत पुस्तकहरूको चित्र बनाउन आउने गर्छ । जीत गुरुङले तयार पारेका पुस्तक तथा पत्रिकाका कभर चित्रहरू… पुरा पढौ

पेन्टिङ बनाउँदा तनाबमुक्त हुन्छः केसी

mardi news
विश्व केसी मोर्डन आर्टिष्ट हुन । उनलाई अमुर्त कला सिर्जना गर्न औधि मन पर्छ । उनको धेरै पेन्टिङ्गहरू अमुर्त छन । उनी हरेक विषयलाई अमुर्त रूपमा देख्छ । यो लकडाउनको समयले धेरै मानिसलाई अत्याएको छ । कहाँ जाउँ, कता जाउँ भैराखेको छ । उनी यही बताउँछन । त्यसैले उनी पेन्ङ्गिमै डुब्छन । पेन्टिङ्ग बनाउदा तनाब मुक्त हुन्छ । एक खाले मेडिटेशन हुने उनको बुझाइ छ । उनी अमुर्त स्कप्चर पनि हुन् । माटो, सिमेन्ट रूखका जराहरूबाट मुर्ति बनाउँछन् ।आधुनिक मुर्ति… पुरा पढौ

कला परिधिमा राजेन्द्र गुरूङ

राजेन्द्र गुरुङ एक अन्तरनिहित तथा अन्तरमुखि कलाकार हुन भन्दा फरक नपर्ला । कलाकार भएर पनि उनी कुनै पनि कला संस्थासँग आबद्ध छैन । स्कुल पढदै गर्दा धेरै कम्यूनिष्ट नेताहरूको मुहार चित्र बनाउने गर्थे । भ्लादिमिर लेनिन, चेग्वोरा, कार्ल माक्र्स, माओत्से तुङ्ग आदि नेताहरूको तेल रंग माध्यममा मुहार चित्रहरू राम्रो बनाउथे । उनको कला हेर्दा तेल रंग र जल रंग माध्यममा पनि उनी सिद्वहस्त प्रस्ट देखिन्छ । तर उनी व्यावसायिक कलाकार भने हैन । उनका चित्रहरू कलादीर्घा, चित्रकला प्रर्दशनी र आर्ट… पुरा पढौ

मानव धर्म सेवा समिति पोखराद्वारा भोजन वितरण

पोखरा, २१ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमण जोखिम न्यूनीकरण तथा रोकथामको लागि लकडाउनको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविका निर्वाह गर्ने विपन्न मजदुर परिवारलाई दैनिक खाद्यन्न समस्या छ । उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सबै बन्द छ । अझै दुःखी असहाहरूका निम्ति लकडाउनले झनै पिडादायि अवस्था सिर्जना गरेको छ । अत, यसैकुरालाई मध्यनजर गर्दै मानव धर्म सेवा समिति पोखरा, गण्डकी प्रदेशद्वारा समस्यामा परेका एक सय ९० जना श्रमिकहरुको लागि खानाको व्यवस्था गरेको… पुरा पढौ

विन्दुवाद शैलीमा पेन्टिङ रुचाउने कलाकार सुदिन श्रेष्ठ

पोखरा । कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको आज बिहीवार ३४ दिन बितेको छ । यो लकडाउनमा धेरै मानिसहरू घर भित्रै बस्न बाध्य छ । मानिसहरूलाई बिहानदेखि बेलुकीसम्म समय कटाउन हम्मे हम्मे भइरहेको छ । गाउँ घरतिर घाँस काटने, खन्ने, जोत्ने गरी खेतीपाती लगाउने जस्ता कामहरू हुन्छ त्यसैले समय बिताउन सजिलो हुन्छ । तर शहर बजार तिर मानिसको आवादी धेरै भएकोले महामारी नियन्त्रणको निम्ति घर बाहिर निस्कन, हिडडुल गर्न नियन्त्रित छ । त्यसैले दिन काट्न पनि मुस्किल हुन्छ… पुरा पढौ